सुकरातहरुको नौनाडी गलेको छ
तिलमिलाउदै शान्तीहरु भागिरहेछ्नमण्डपमा बुद्धको स्वागतार्थजङ्गबहादुरको टोप पहिर्याउने ऐलानले। शालिकहरु सामुहिक आत्महत्याको तयारीमा लाम लागिरहेछ्न ।आफ्नै रगतले उठाएको धरहराबाटनिस्केको धुवाँको उकुसमुकुसधर्तीले थेग्न नसकेर।…